दफा २७
नियम बनाउने अधिकार

यो ऐनको उद्देश्य कार्यान्वयन गर्न राष्ट्रिय परिषद्ले आवश्यक नियम बनाउन सक्नेछ ।